कोइरालोको मूल्य बढ्यो

काठमाडौँ, २७ बैशाख । बजारमा कोइरालोको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज कोइरालोको मूल्य प्रतिकिलो १९ रुपैयाँले बढेको हो ।

आज कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको छ । हिजो शनिबार ३ सय १६ रुपैयाँमा किनबेच भएको थियो । यस्तै वैशाख पहिलो साता भने कोइरालो थोकमा प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्