मन्त्री मगरद्वारा विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह

काठमाडौं, ९ पौष  । खानेपानीमन्त्री विना मगरले विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् ।

सोमबार काठमाडौंमा वास मिडिया फोरम नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गर्न तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् ।

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील भएको भन्दै संयमित लागि पर्ने बताउदै परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने बताएकी छन ।

सीएमसी कम्पनीको अविश्वासका कारण आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३को तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ ।

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको