‘बा : एक योद्धा’ भदौ १९मा रिलिज हुने

काठमाडौँ, १५ बैशाख । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म भदौमा ल्याउन लागेको हो । 

हरि लम्सालको निर्देशन रहेको फिल्म ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । उक्त चलचित्रमा अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापाले पहिलो पटक एकसाथ अभिनय गर्न लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय