७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ, १५ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। 

अब सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

१.अनुप कन्स्ट्रक्सन

२.गोरिल निर्माण सेवा

३.कृपा इन्जिनियरिङ्ग

४.गंगोत्री देवी निर्माण सेवा

५.अंसुमन निर्माण सेवा

६.अच्युत कन्स्ट्रक्सन

यी छ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको ‘एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट’लाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको मंगलबार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय