सुनिता डंगोलद्वारा सुकुमबासीलाई अस्थायी बसोबास गराउने सरकारी भवनको अवलोकन

काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमबासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् ।  

सरकारले अहिले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुमबासी बस्ती भत्काउने काम गरी रहेको छ । यी स्थानबाट सुकुमबासीहरूलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाइ, मर्मत सम्भारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । वायुको गुणस्तर मापन गर्ने एयर आइक्यूका अनुसार अहिले काठमाडौँ प्रदूषणमा विश्वकै शीर्ष सहरको सूचीमा रहेको छ

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्

कैलाली, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् । शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको

काठमाडौँ, १३ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२