बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ) बराबरको छवटा हेलिकोप्टर सहायता स्वरूप प्रदान

पोखरा, १३ बैशाख । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने

काठमाडौँ, १३ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १३ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate