शुभेच्छा खड्काले कसिन् लगनगाँठो

काठमाडौँ, ८ बैशाख । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिएकी छन् ।

मंगलबार उनले काठमाडौंको एक भेन्यूमा आयोजित वैवाहिक समारोहमा प्रेमी आश्वासन जोशीसँग लगनगाँठो कसिन् ।

विवाहपछिका फोटो इन्स्टाग्राममा सेयर गर्दै शुभेच्छा लेख्छिन्, ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित