एकै दिन ५३ फर्ममा अनुगमन

काठमाडौँ, ८ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५३ फर्ममा अनुगमन गरेको छ ।

विभागले सोमबार मात्रै काठमाडौँ महानगरपालिका-१ दरबारमार्ग र वडा नं ३० को कमलपोखरी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, फर्ममा अनुगमन गरेको छ । अनुगमनपछि विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ ।

उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा विभागले नियमित अनुगमन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा

काठमाडौँ, ८ बैशाख । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ

काठमाडौँ, ८ बैशाख । डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी

काठमाडौँ, ८ बैशाख । उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका