रास्वपाद्वारा सचिवालय विस्तार (सूचीसहित)

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय विस्तार गरेको हो ।

सचिवालय सदस्यको सूची

१.सभापति -रवि लामिछाने

२.उप सभापति- स्वर्णिम वाग्ले

३.महामन्त्री -कविन्द्र वुर्लाकोटी

४.महामन्त्री -भुपदेव साह

५.सहमहामन्त्री -विपिन आचार्य

६.कोषाध्यक्ष -लिमा अधिकारी

७.सहकोषाध्यक्ष्य -वसु माया तामाङ

८.प्रवक्ता -मनिष झा

९.सचिवालय सदस्य -गणेश पराजुली

१०.सचिवालय सदस्य -दिपक बोहरा

११.सचिवालय सदस्य -बिराज भक्त श्रेष्ठ

१२.सचिवालय सदस्य -शिशिर खनाल

१३.सचिवालय सदस्य -सोभिता गौतम

१४.सचिवालय सदस्य -हरि ढकाल

१५.सचिवालय सदस्य -सागर ढकाल

१६.सचिवालय सदस्य -सरिता श्री ज्ञवाली

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री