सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं : उपसभापति शर्मा

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।

सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, ‘नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं । श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं । सबैको जीत, सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं । बदलिएको कांग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै

काठमाडौँ, ५ बैशाख । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुईवटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ । जिल्ला

काठमाडौँ, ५ बैशाख । आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत