अनमोलले साइन गरे ‘जेरी : द लास्ट क्लाइम्ब’

काठमाडौँ, २ बैशाख । अभिनेता अनमोल केसी २०८२ सालको उनको हिट फिल्म ‘जेरी अन टप’ को दोस्रो श्रृंखलामा देखिने पक्का भएको छ ।

निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माताबीच यो फिल्मलाई लिएर लिखित सम्झौता भएको छ ।

फिल्मको शीर्षक तय छ- जेरी : द लास्ट क्लाइम्ब । यो फिल्ममा अनमोलबाहेक अन्य कलाकार निश्चित भैसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित