भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ, २९ चैत । उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई गए राति पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ चैत । उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलका नगरपालिका–६ वाबुङला सामुदायिक

काठमाडौँ, २९ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने

काठमाडौँ, २९ चैत । अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट २० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा

काठमाडौँ, २९ चैत । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि