राष्ट्रिय सभा उपाध्यक्षमा एमालेको तर्फबाट लीला भण्डारी

काठमाडौँ, २२ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेले निर्णय गरेको छ ।

उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ भोलि निर्वाचन तोकिएको छ । विमला घिमिरेको कार्यकाल सकिएपछि यो पद रिक्त छ । २०७० मा साेही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकी उनी शेरबहादुर देउवासँग पराजित भएकी थिइन् । उनी त्यतिबेला माओवादीमा थिइन् । २०७४ मा भण्डारी एमालेमा प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति

काठमाडौँ, २२ चैत । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार

काठमाडौँ, २२ चैत । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले

काठमाडौँ, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक