ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए ।

सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० चैत । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेकाे आराेप लागेपछि

काठमाडौँ, १८ चैत । नयाँ वर्षको छेको पारेर चैत २७ गते प्रदर्शन हुन लागेको चलचित्र ‘राम नाम सत्य’ले सोलो रिलिजको मौका

काठमाडौँ, १७ चैत । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् । इन्स्टाग्राम स्टोरीमार्फत उनले छाडा र

काठमाडौँ, १७ चैत । चर्चित गायिका एलिना चौहानले प्रहरीको विषयमा गृहमन्त्री सुदन गुरुङले बोलेका शब्द व्यवहारमा कार्यान्वयन हुनुपर्ने धारणा राखेकी