सोलो रिलिज हुँदै ‘राम नाम सत्य’

काठमाडौँ, १८ चैत । नयाँ वर्षको छेको पारेर चैत २७ गते प्रदर्शन हुन लागेको चलचित्र ‘राम नाम सत्य’ले सोलो रिलिजको मौका पाएको छ । 

यही मितिमा आउने भनिएका अन्य दुई नेपाली चलचित्र  पछि सरेपछि माइकल चन्द निर्देशित सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । 

यो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायत कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले

काठमाडौँ, १९ चैत । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा

काठमाडौँ, १९ चैत । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति

काठमाडौँ, १९ चैत । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएकोबारे संघीय संसद्को प्रतिनिधिसभामा जानकारी गराइएको छ । ज्येष्ठ सदस्यको रुपमा बैठक सञ्चालन