आजबाट हलमा ‘हामी तीन भाइ’

काठमाडौँ, १३ चैत । चलचित्र ‘हामी तीन भाइ’ आजबाट प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजअन्तर्गत ‘हामी तीन भाइ’ आजबाट प्रदर्शनमा आएको हो । चलचित्र ‘हामी तीन भाइ’मा विनोद न्यौपाने, फलित राई र कुशल विष्ट मुख्य भूमिकामा छन् । 

चलचित्रलाई निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि उनी स्वयंले लेखेका हुन् । चलचित्रमा विनोद, कुशल र फलितसँगै लक्ष्मी बर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित