अब ‘अवतार ३’ ओटीटीमा

काठमाडौँ, १२ चैत । हलिउड निर्देशक जेम्स क्यामरुनको साइन्स फिक्सन फिल्म ‘अवतारः फायर एण्ड एस’ (अवतार ३) अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

फिल्म ३१ मार्च २०२६ देखि अन्तर्राष्ट्रिय दर्शकका लागि ‘डिज्नी प्लस’ ओटीटीमा आउने भएको छ । फिल्म करिब ४०० मिलियन डलरमा निर्माण भएको हो ।

फिल्मले बक्स अफिसमा १.४९ बिलियन डलरको कमाइ गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो । फिल्मको उत्कृष्ट मेकिङ र प्राविधिक पक्षका कारण यसले ९८औँ एकेडेमी अवार्ड (अस्कर २०२६) मा ‘बेस्ट भिजुअल इफेक्ट्स’ को अवार्ड समेत हात पारेको छ । जेम्स क्यामरुनको यो फ्रेन्चाइज विश्वकै सबैभन्दा बढी कमाउने फिल्म सिरिजको रूपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्