संसदमा महिला र दलितको प्रतिनिधित्वको श्रेय जनयुद्धलाई जान्छ : दीपकराज गिरी

काठमाडौँ, २ चैत । कलाकार दीपकराज गिरीले मुलुकको वर्तमान राजनीतिक परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको मुख्य श्रेय माओवादी जनयुद्धलाई जाने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् । उनी लेख्छन्–  ‘आजको यो परिवर्तन । संसदमा यत्रा महिलाहरू दलित, उत्पीडित वर्गको प्रतिनिधित्व । यसको श्रेयचाहिँ माओवादी जनयुद्धलाई नै जान्छ ।’

इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने तक गर्दै  गिरी अगाडि लेख्छन्–  ‘इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ । शुभ प्रभात ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्