काठमाडौँमा एक युवक मृत फेला

काठमाडौँ, १ चैत । काठमाडौँको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत फेला परेका छन् ।

प्रहरीका अनुसार आज काठमाडौँ महानगरपालिका-७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत फेला परेका हुन् ।

बर्दियाको राजापुर नगरपालिका-२ घर भएका थारू आज कोठामा मृत अवस्थामा फेला परेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति

काठमाडौँ, २२ चैत । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार

काठमाडौँ, २२ चैत । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले

काठमाडौँ, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक