इरानी आक्रमणबाट कतारमा १६ जना घाइते

एजेन्सी, १७ फागुन ।। इरानले गरेको आक्रमणमा परेर थप ८ जना घाइते भएको कतारको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै आक्रमण सुरु भएदेखि घाइते हुनेको कुल सङ्ख्या १६ पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आक्रमणका कारण विभिन्न क्षेत्रमा सीमित भौतिक क्षति समेत भएको छ । यद्यपि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी