फिल्म ‘दिमाग खराब’ युट्युबमा रिलिज

काठमाडाैँ, २३ माघ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ युट्युबमा रिलिज भएको छ ।

शुक्रबार ओएसआर मुभिज युट्युबमार्फत यो फिल्म रिलिज गरिएको हो । 

सोसल ड्रामा जनरामा बनेको यो फिल्म सिनेमा हलमा दुई वर्षअघि रिलिज भएको थियो। बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरेको फिल्मले समीक्षा पनि सकारात्मक पाएको थियो । 

फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, निश्चल बस्नेत, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत कलाकारहरूको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्