दुई वर्षभित्रमा सम्पूर्ण पूनःनिमार्णका कार्य सम्पन्न : मन्त्री अधिकारी

काठमाडौँ, २९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले रवीन्द्र अधिकारीले आगामी दुई वर्षभित्रमा भुकम्पका कारण भत्कीएका सवै संरचनाहरुको पूनःनिर्माण गरिसक्कने दावि गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले काठमाडौं महानगर सांस्कृति महानगर भएकोले यसले सबै संस्कृतिको विकासले नेपाललाई विश्वसामु परिचित गराएको बताउनुभयो ।

विश्वसामु नेपाल कला, संस्कृतिमा धनी रहेको बताउँदै मन्त्री अधिकारीले महानगरले यसको पुनर्निर्माणका लागि जुन ढंगले काम गरेको छ त्यो पनि प्रशंसनीय भएको बताउनुभयो । उहाँले धरहरा, काष्ठमण्डपलगायत सम्पदा निर्माणलाई महानगर र मन्त्रालय मिलेर आगामी २ वर्षमा सम्पूर्ण पुनर्निर्माणको काम सकिने बताउनुभयो ।

मन्त्री अधिकारीले पर्यटनका माध्यमबाट आर्थिक तथा सामाजि विकासलाई मुलुकलाई समृद्ध बनाउन मूख्य भूमिका रहने बताउनुभयो । उहाँले काठमाडौंलाई सफा र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्