प्रसाद खाँदा ११ को मृत्यु

एजेंसी, २९  मंसिर । भारतको कर्नाटकको चमराजनगर जिल्लामा किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा  ११ को जनाको मृत्यु भएको छ ।

साथै दर्जनको स्थिती गम्भीर रहेको  छ । उनिहरुलाई मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ ।

प्रसाद नखाने एक व्यक्तिले भने, ‘हामीलाई पूजापछि गोलभेंडा र भात खान दिइएको थियो । भात गन्हाइरहेको थियो । जसले यसलाई फ्याँके, उनीहरु ठिक छन् तर जसले यो खाए, उनीहरुलाई बान्ता हुन थाल्यो र पेट दुख्न थाल्यो ।’

बीबीसीका अनुसार प्रसाद खाने कागको समेत मृत्यु भएको छ । मृत्युको कारण किटनाशक हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा