सरकारले निष्पक्ष भएर चुनाव गराउँछ : गृहमन्त्री अर्याल

काठमाडौँ, ६ माघ । सरकारले निष्पक्ष भएर निर्वाचन गराउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

आज गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘सरकार निष्पक्ष र तटस्थ हुन्छ । त्यहीअनुसार निर्वाचन हुन्छ । निष्पक्षताको प्रत्याभूति दिलाउँछौं । ‘२३ र २४ भदौको घटनापछि देश अभिभावकविहीन भएको थियो । त्यसपछि सबैले स्वीकार्ने नेतृत्व सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । सरकारले तटस्थ भएर काम गर्छ,’ ।

राजनीतिक विषयमा सरकार कसैको पक्षधरता नरहेको सरकारको पक्षधरता भनेको सुशासन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ । प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार