‘गलबन्दी नाइट’मा समीक्षाले प्रस्तुति दिने

काठमाडौँ, २३ पौष । अस्ट्रेलियामा ‘गलबन्दी नाइट’ साङ्गीतिक कार्यक्रम हुने भएको छ ।

यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ । 

कार्यक्रममा समीक्षाको अलावा अभिनेता आमेश भण्डारी र गायक/सङ्गीतकार सुवास खत्रीको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्