बेलाएत सरकारद्वारा नेपाललाई सहयोग गर्ने

काठमाडौं, २७  मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनालाई नेपालका लागि बेलाएतका राजदूत रिचर्ड मोरिसले आफूहरुले सघाएर काम गर्नका लागि तयार रहेको बताएका छन ।

बिहीबार उद्योग वाणिज्यसंघले मकवानपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उनले नेपालका सडक निर्माण र खानेपानीको क्षेत्रमा  काम गरिरहेको बताउदै नेपालमा एक हजार किलोमिटर सडक निर्माण गरिदिएको र अरु क्षेत्रमा पनि धेरै खालका काम भएको बताएका छन  ।

भूकम्पछिमात्रै बेलायत सरकारले नेपालमा २ सय ५० वटा खानेपानीका योजना निर्माण गरेको र प्रदेश तीनमा मात्र एक सय ३० किलोमिटर सडक निर्माण गरिएको राजदूत मोरिसले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्