नाइजेरियाको माडुगुरीमा मस्जिदमा विस्फोट

एजेन्सी, १० पौष । नाइजेरियाको बोर्नो राज्यको राजधानी माडुगुरीमा बुधबार साँझको नमाजको समयमा मस्जिदमा विस्फोट भएको छ । विस्फोटमा सातजना मानिसको मृत्यु भएको छ। 

अहिलेसम्म कुनै पनि सशस्त्र समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । माडुगुरी बोर्नो राज्यको राजधानी हो । 

यो सहरमा विगत केही वर्षहरूमा कुनै ठूलो आक्रमण भएको थिएन । सुरक्षा बलहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । विस्फोट भएको क्षेत्रमा सतर्कता बढाइएको छ । एनडीटीभीबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ