राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

काठमाडौँ, ४ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मस्कट अनावरणसँगै ओलम्पिक टर्च पनि हस्तान्तरण गरे ।

त्यस्तै उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् । ओलम्पिक पुसको १२ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज ।  राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशैभर एकसाथ पालिका तहको अधिवेशन हुँदै छ । यही असोज ३ गते