मेगा बैंकद्वारा दुर्गम विद्यालयलाई कम्प्युटर सहयोग

कालिकोट, २७ मंसिर । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दुर्गमको एक विद्यालयलाई कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-८ स्थित मंगलासैनी मावि खिरचौका लालुलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ९५ हजार मूल्यको ४ थान कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरिएको हो ।

समुदायको अगुवाइमा मावि संचालन गरिएको विद्यालय बैंक प्रबन्धक रोहनकुमार विष्टले बताए । उनले ८ वर्षदेखि कालिकोटमा शाखा खोलेर सेवा दिँदै आएको बैंकले विकट बस्तीको विद्यालयलाई कम्प्युटर शुक्रबार हस्तान्तरण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु