आईपीएल अक्शनका लागि ३ सय ५० जना खेलाडीको सूची सार्वजनिक

काठमाडौँ, २३ मंसिर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३ सय ५० जना खेलाडीको सूची सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सूचीमा २ सय ४० जना भारतीय र १ सय १० जना विदेशी खेलाडी छन् । अक्शनका लागि १ हजार ३ सय ९० खेलाडीले नाम दर्ता गरेकामा ३ सय ५० जना छानिएका हुन् ।

१९औं संस्करणको आईपीएलका लागि यही डिसेम्बर १६ मा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा अक्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि