‘बिग बोस सिजन १९’ को उपाधि गौरव खन्नालाई

काठमाडौँ, २२ मंसिर । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ को उपाधि गौरव खन्नाले जितेका छन्  ।

आइतबार राती आयोजित ग्रान्ड फिनालेमा अभिनेता सलमान खानले उनलाई नगद ५० लाख भारुसहित ट्रफी पुरस्कार प्रदान गरे । खन्नाले यसअघि दिइएको टास्कमा पनि एक कार पुरस्कार जितेका थिए ।

फरहाना भट्ट प्रथम उपविजेता र प्रणित मोरे द्धितीय उपविजेता घोषित भए । गौरवले अमल मलिक, फरहाना, प्रणित मोरे र तान्या मित्तलसँग कडा प्रतिस्पर्धा गर्दै विजेता बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, २ असोज । २०८३ साल असोज २ गते शुक्रबारको राशिफल । मेष : तपाईंका लागि दिन सामान्य छ ।

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।