राखेप सदस्यसचिव टंकलाल घिसिङको बिदाइ

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदाइ भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषदको निर्णयअनुसार घिसिङ राखेपको २३ औं सदस्य सचिवमा नियुक्त भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो। उनलाई शुक्रबार मन्त्रालयबाट बिदाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र