ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोले २७ वर्ष जेल सजाय

एजेन्सी, १० मंसिर । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ । 

मंगलबार सर्वोच्च अदालतले अब थप अपिल नहुने गरी उनलाई २७ वर्ष जेल सजायको फैसला सुनाएको हो।

७० वर्षका बोल्सोनारो २०२२ को चुनाव हार्नुपछि फेरि सत्ता कब्जा गर्ने साजिसमा दोषी ठहरिएका थिए। उनी हाल ब्रासिलियामा रहेको फेडरल प्रहरीको जेलमा छन्।

पूर्वराष्ट्रपतिलाई पूर्णकालीन स्वास्थ्य हेरचाह दिइने छ। अदालतका अनुसार उनले लुला र उनका उपराष्ट्रपति जेराल्डो अल्कमिनको हत्या गर्ने योजना बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ