‘मिस अर्थ २०२५’ को उपाधि नताली पुस्किनोभालाई

फिलिपिन्स, २० कार्तिक । सन् २०२५ को ‘मिस अर्थ’को उपाधि चेक गणतन्त्रकी नताली पुस्किनोभाले जितेकी छन् ।

बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा आयोजित ग्राण्ड फिनालेमा गतवर्षकी विजेता अष्ट्रेलियाकी जेसिका लेनको हातबाट नतालीले ताज पहिरिइन् ।

नयाँ विजेताले ८१ अन्य आकांक्षीलाई पछि पारिन् । उनले ‘ब्युटीज फर ए कज’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनको प्रभावसँग लड्ने लक्ष्य राखिएका परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने