काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ, २० कार्तिक । नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो ।

नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो । कीर्गिस्तान २२–२५,२५–१४,१८–२५,२५–२२,१५–९ विजयी भएको थियो ।

च्याम्पियनसिपमा ४ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र