बलिउडका चर्चित गायक मिका सिंह पक्राउ

काठमाडौं, २१ मंसिर । बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईमा प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बिहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। ब्राजिलकी १७ वर्षकी एक किशोरीले गायक मिकाले आफूलाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएपछि उनलाई  प्रहरीले पक्राउ गरेको हो ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा