घट्यो आलुको मूल्य

काठमाडौँ, १८ कार्तिक । बजारमा आलुको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको मूल्य घटेको हो ।

बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको रातो आलु आज प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै हिजोको तुलनामा आज सेतो आलु प्रतिकिलो मूल्य  ७ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । आज सेतो आलु प्रतिकिलो थोकमा ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा