‘जेरी अन टप’को ग्रसकलेक्सन सवा दुई करोड

काठमाडौँ, ३ कार्तिक । चलचित्र ‘जेरी अन टप’ले तीन दिनमा सवा दुई करोड ग्रसकलेक्सन गरेको छ ।

तीन दिनमा दुई करोड २२ लाख ८१ हजार रुपैयाँ कलेक्सन गरेको हो । पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार, शनिबार ८६ लाख ३८ हजार र आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र ‘जेरी अन टप’का नायकसमेत रहेका अनमोल केसीले जानकारी दिएका छन् । तीन दिनमा ‘जेरी अन टप’ ६० हजार दर्शकले हेरेका छन् ।

सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल विद्युत प्राधिकारणले सोमबार साँझसम्म २५ वटा उद्योगको लाइन काटिएको जनाएको छ । लाइन नकाट्दा ती उद्योगले

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका

काठमाडौँ, १० कार्तिक । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान