फिफा यू–२० च्याम्पियनसिपको उपाधि मोरोक्कोलाई

काठमाडौँ, ३ कार्तिक । मोरोक्कोले पहिलोपटक फिफा यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

सोमबार अर्जेन्टिनालाई फाइनलमा २–० ले पराजित गर्दै मोरोक्कोले उपाधि जितेको हो ।

चिलीको स्टाडियो नेस्नल जुलियो मार्टिनेज प्राडानोज रंगशालामा मोरोक्कोलाई जिताउन दुवै गोल यासिर जिबिरीले गोल गरेका थिए । उनले खेलको १२औँ र २९औँ मिनेटमा गोल गरेका थिए ।

यसअघि, समूह ‘सी’मा रहेको मोरोक्कोले ६ अंकका साथ अन्तिम–१६ मा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार