क्या राम्री सुन्दरी रहेछौं
काहा पर्यो तिम्रो बस्नेठाँउ ।
भेट्न लाई आउछु तिम्रो गाउँ
फुर्सद भए घुम्न जाउ …
गालामा डिम्पल हेर्दामा सिम्पल
खुट्टामा चप्पल नाख्को फुलि ।
परि झै देखेकी नक्कली मोरि …
फुल झै जवानि फुलेको ।
चट्ट जिउ डाल मिलेको
मिठो तिम्रो सुरिलो बोली ।
मन पर्यो है…
लिना आउछु म भोलि ।
कर्मा बोम्जन






