संसद् विघटनविरुद्ध रिट दायर (पूर्णपाठसहित)

काठमाडौँ, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पाँच रिट दायर भएका छन् ।

आज बिहान सवा ११ बजेसम्म युवराज सफलसहितले रिट दायर गरेका छन् । सफलले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन् । ‘असंवैधानिक तवर’बाट बनेको सरकारका सबै निर्णय सबै खारेज गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई