एलिना चौहानको प्रश्न : नारी खुसी भएको हेर्ने समाज कहिले बनाउने ?

काठमाडौँ, २१ असोज । गायिका एलिना चौहानले नारी खुसी भएको हेर्न सक्ने समाज कहिले बनाउने भन्दै उनले प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनी लेख्छिन्, ‘गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामी कहिले बनाउने ?’ । उनको पोस्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी