सलमानलाई धम्की : ‘बिग बोस’मा दर्शकलाई रोक

काठमाडौँ, २५ भदौ । अभिनेता तथा होस्ट सलमान खानलाई लगातार धम्की आउन थालेपछि ‘बिग बोस’का निर्माताले सेटमा सुरक्षा कडा तुल्याएका छन् ।

एन्डेमोल शाइन इन्डियाका सीईओ तथा बिग बोसका निर्माता ऋषि नेगीका अनुसार सेटमा लाइभ अडिएन्सको उपस्थिती रोकिएको छ । अहिले बिग बोसमा ६०० जना कार्यरत छन् ।

उनले भने, ‘ यी मानिस ३ सिफ्टमा २४ घण्टा काम गर्छन् । महिलाहरू पनि यसमा राम्रो हिस्सा हुन् । कन्टेन्ट सुरक्षा र अन्य व्यवस्थापनमा कुनै सम्झौता गरिएको छ । दुवै हाम्रो पहिलो प्राथमिकता हुन् ।

साढे दुई वर्षदेखि सलमानको सुरक्षा कसिलो तुल्याएको उनले बताए । उनका अनुसार, अब कार्यक्रममा लाइभ अडिएन्सलाई उपस्थित हुन अनुमति दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७