देशभरको हलमा नाजिरको ‘गुन्यु चोलो’

काठमाडौँ, १३ भदौ । आजबाट अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले देशभर सोलो रिलिज अवसर पाएको हो ।

‘गुन्यु चोलो : द ड्रेस’ मा अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका अभिनय गरेका छन् । फिल्ममा नाजिरका अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।

गुन्यु चोलो’ लाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७