इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय सङ्कट थप गम्भीर बन्दै

एजेन्सी, १२ भदौ । संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् ।

हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र अर्को महिनाको अन्त्यसम्ममा देइर अल–बलाह र खान युनिससम्म फैलिने अनुमान गरिएको बताउनुभयो ।

अहिले पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र ज्यान जाने जोखिममा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर