‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

काठमाडौँ, ८ भदौ । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् ।

‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा केदार घिमिरे र वर्षा सिवाकोटीलाई विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ ।

तेस्रो श्रृंखलामा पनि फिल्मको कथावस्तु यही लिगेसीमा अघि बढ्ने देखिन्छ । ‘माग्ने राजा’ ऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो ।

घरेलु राजनीतिमा नयाँ र स्वतन्त्र दल र उम्मेदवारको पक्षमा टिप्पणी गर्दै फिल्मले पात्रमार्फत दलीय बेथितीविरुद्ध आक्रोश पोख्छ । ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७