टी–१० लिग खेलमा सन्दिपको टिम विजयी

काठमाडौं, १५ मंसिर। युएईमा जारी टी–१० क्रिकेट लिगको अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेको टीम केरला किंग्सले जित हासिल गरेको  छ ।

शुक्रबार भएको खेलमा १ सय २४ रनको विशाल लक्ष्य पछ्याएको केरालाले बेंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको हो ।

केरलाका लागि जोनी बेरस्टोले नटआउट ८४ रन बनाए । फाबियन एलनले नट आउट ११ रन, क्रिस गेल १९ रन, पल स्टरलिङ १० रन तथा कप्तान ओइन मोर्गन पहिलो बलमा नै पेभेलियन फर्किएका थिए ।

बेंगालका सुनिल नारायणले ५२ रन, रदरफोर्डले ३९ बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री