युक्रेनमा युद्धविराम हाल सम्भव छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा तुरुन्त युद्धविराम चाहेको बताएका छन्, तर हालको अवस्थामा त्यो सम्भव नभएको बताए।

ह्वाइट हाउसमा सोमबार युरोपेली नेताहरूसँगको भेटमा ट्रम्पले तीन पक्षीय बैठकको पहल गर्न चाहेको उल्लेख गरे । उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर समाधान खोज्ने प्रयास हुने बताए ।

ट्रम्पले भने, “युद्धविराम अहिले भएको छैन, तर अन्ततः शान्ति हासिल गर्न सकिन्छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा