गीतकार गुरुङको ‘ढुकढुकी’ रिलीज (भिडियो सहित)

काठमाडौं, १४ मंसिर । गीतकार अम्बिका गुरुङको ढुकढुकी’ बोलको म्युजिक भिडियो रिलीज भएको छ ।

गीतमा गायक सुमन केसीको स्वर रहेको छ भने पुरुषोतम सुबेदीको संगीत रहेको छ । प्रनिन्द्र राईको एरेन्ज रहेको छ । उत्सब दाहालले छायांकन गरेको म्यूजिक भिडियोमा जेबिका कार्की र महेश खड्काको अभिनय रहेको छ ।

निशान कस्यापको निर्देशन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन ।

भिडियो 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३१ भदौ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते

काठमाडौँ, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा

काठमाडौँ, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate