युक्रेनको सुरक्षा सुनिश्चित गर्न तयार छौँ: राष्ट्रपति पुटिन

काठमाडौँ, ३१ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षाको सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन्।

ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिँदै पुटिनले यस्तो बताएका हुन् ।  पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु। युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर